Nepal Life

ज्योति विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 18 07:57
ज्योति विकास बैंकको संस्थापक समूहको शेयर बिक्रीमा
National Life

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ। शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

इच्छुक संस्थापक शेयरधनीले खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति शेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया