Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ७.५२ प्रतिशतले बढ्यो, अधिकाम्स सूचकमा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sat 05:03
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ७.५२ प्रतिशतले बढ्यो, अधिकाम्स सूचकमा उल्लेख्य सुधार
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवाति दिनदेखि नै हरेक सूचकमा अव्बल देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकको खराव कर्जामा सामान्य बृद्धि भए पनि अन्य सूचकमा भने उल्लेख्य सुधार देखिएको छ ।

NIMB

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा बैंकको मुनाफा ७.५२ प्रतिशतले बढेर ३ अर्ब २७ करोड पुगेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा ३ अर्ब ४ करोड थियो ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रहेको नेपाल इन्भेष्टमेन्टको जगेडा कोषमा २९ अर्ब ८४ करोड पुगेको छ । यस सँगै बैंकको पूँजीकोष थप बलियो देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा बैंकको निक्षेपमा १३.१९ प्रतिशतले बृद्धि भएको छ भने कर्जा विस्तार पनि ३.०९ प्रतिशतले बढेको छ ।  यसरी चैत मसान्तसम्ममा बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि तीन खर्ब १२ अर्ब कर्जा लगानी गर्न सफल भएको छ ।

मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७२.५७ रुपैयाँ रहेको छ । खराव कर्जा ४.६६ प्रतिशत छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया