Nepal Life

सानिमा जिआइसी इन्स्योरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 21 07:41
सानिमा जिआइसी इन्स्योरेन्सको ३ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं। कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखेको छ। उसले आफ्नो स्वामित्वको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

खरिदका लागि विद्यमान संस्थापक शेयरधनीले नागपोखरीमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनसक्नेछन्।

३५ दिनभित्र आवेदन नपरे अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया