Nepal Life

प्रभु बैंकका तीन सञ्चालकले दिए राजीनामा, दुईजना नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 12:48
प्रभु बैंकका तीन सञ्चालकले दिए राजीनामा, दुईजना नियुक्त
Sanima Reliance

काठमाडौं । प्रभु बैंकका तीन सञ्चालकले राजीनामा दिएका छन्। सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रमेश खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधानले राजीनामा दिएका हुन्। उनीहरुको राजीनामा स्वीकृत भएको छ।

NIMB

बैशाख ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनिहरुको राजीनामा स्वीकृत गर्नुका साथै रिक्त रहेको उक्त सञ्चालक पदमा दुईजना नियुक्त पनि गरेको छ। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अंगिरमान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको हो।
 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया