Nepal Life

एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 15:56
एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस शेयर आज नेप्सेमा लिस्टिङ भएको हो ।

NIMB

यस अनुसार अब कम्पनीको थप २४ लाख ४५ हजार ३५७.९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ७.७५ प्रतिशत बोनस शेयर र ०.४०७८ प्रतिशत नगद गरि कुल ८.१५७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४ सय रुपैयाँ पुगेको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया