Nepal Life

सर्वसाधारणले पनि आवेदन दिन पाउने गरी प्राइम कमर्सियल बैंकले बिक्रीमा राख्यो संस्थापक शेयर

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 07:49
सर्वसाधारणले पनि आवेदन दिन पाउने गरी प्राइम कमर्सियल बैंकले बिक्रीमा राख्यो संस्थापक शेयर
National Life

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि (बैशाख १०) केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो।

Shikhar
NIMB

शेयर खरिदका लागि सवैले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । शेयरको बिक्री मूल्य कम्पनीसचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।
 
बैंकले गत माघ २२ गतेदेखि ३५ दिनका लागि संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक शेयरमा आवेदन नपरेपछि आमसर्वसाधारणका लागि आवेदन खुलाएको हो।  

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया