NIMB Header 2
Nepal Life

प्रभु बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 22 07:59
प्रभु बैंकमा जागिरको अवसर (विज्ञापनसहित)
Everest Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले सूचना प्रकाशन गर्दै केही संख्यामा सिबिएस अफिसर (तह - जुनियर अफिसर र अफिसर) , सिबिएस अपरेटर (तह - सहायक र सुपरभाइजर), डिजिटल ट्रान्सफरमेशन (तह - सहायक र सुपरभाइजर), साइबर सेक्युरिटी अफिसर (तह - सहायक र सुपरभाइजर) र चाटर्ड अकाउन्टेन्ट (तह - जुनियर अफिसर, अफिसर र सिनियर अफिसर) पदका लागि कर्मचारी माग गरेको हो।

NIMB

इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी अप्रिल २८ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। महिलाहरुलाई विशेष प्राथमिकता दिने पनि सूचनामा उल्लेख छ।

सर्टलिष्टमा परेका आवेदकहरुलाई मात्रै अगाडिको छनौट प्रक्रियामा समावेश गराइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया