Nepal Life

नेप्सेमा ग्लोबलको बोनस शेयर सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 13:57
नेप्सेमा ग्लोबलको बोनस शेयर सूचीकृत
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ। बैंकको एक प्रतिशत बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

NIMB

बैंकले गत आर्थिक वर्षका लागि १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १ प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो ।  

यससँगै नेप्सेमा बैंकको थप ३५ लाख ७७ हजार १०५ कित्ता बोनस शेयर थपिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया