Nepal Life

बैंकका सिइओहरु विच मैत्रीपूर्ण फुटसल प्रतियोगिता (तश्विरहरु)

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 05:25
बैंकका सिइओहरु विच मैत्रीपूर्ण फुटसल प्रतियोगिता (तश्विरहरु)
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । योही अवसरमा बैशाख १२ गते बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरु विच मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । 

NIMB

नेपाल राष्ट्र बैंकले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । सधै टाइसुटमा सजिने बैंकका प्रमुख कार्यकारी अधिकृतहरु खेलाडीको पोशाकमा मैत्रीपुर्ण फुटसलमा सहभागी भएका थिए । 

प्रतियोगितामा नेपाल राष्ट्र बैंकका कर्मचारी, बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता थियो । गभर्नर महाप्रसाद अधिकारीले बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गरिएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया