शिवम् सिमेन्ट सञ्चालक रोहित गुप्ताको राजीनाामा स्वीकृत
- BFIS News
- 2024 Apr 25 12:29
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका सञ्चालक रोहित गुप्ताको राजीनामा स्वीकृत भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले गुप्ताको राजीनामा स्वीकृत गरेको हो ।
गुप्ताले आफ्नो व्यक्तिगत तथा अन्य व्यवसायिक व्यस्तताको कारण देखाई गत चैत १४ गते राजीनामा दिएका थिए ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)



प्रतिक्रिया