Nepal Life

साधना र सबैको लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Thu 12:34
साधना र सबैको लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको हो। उनीहरुबीच बैशाख १२ गते हस्ताक्षर भएको हो।

NIMB

साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । त्यस्तै सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ छ।

मर्जरपछि बन्ने संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुनेछ ।  

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया