प्रभु बैंकका सञ्चालक सापकोटाको राजीनामा स्वीकृत
- BFIS News
- 2024 Apr 25 15:46
काठमाडौं। प्रभु बैंक लिमिटेडका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ।
बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो।
सापकोटा बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया