Nepal Life

प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 10:31
प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ । कम्पनीको साउन १७ गते साँझ ५:३० बजे बसेको सञ्चालक समितिको ४३७ औं बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

NIMB

भट्टचनलाई संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व हुने गरी रिक्त सञ्चालक पदमा नियुक्त गरिएको हो । मिजास यस भन्दा अगाडी साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक थिए । प्रभु र महालक्ष्मी लाइफ मर्जर पछि उनि सञ्चालक पदबाट हटेका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया