NIMB Header 2
Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Apr 26 07:38
युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै शेयर खरिद आवेदन दिन पाउनेछन्।

Shikhar
NIMB

यसको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ।

इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं सुन्धारास्थित सिटिसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई आवेदन दिनुपर्नेछ।

सो समयावधिभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा नियमानुसार उक्त शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार