Nepal Life

राष्ट्रिय बीमा कम्पनीको सिइओमा श्रेष्ठ नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 15:53
राष्ट्रिय बीमा कम्पनीको सिइओमा श्रेष्ठ नियुक्त
National Life

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो।

Shikhar
NIMB

कम्पनीको सिइओ पदपूर्ति समितिले चारजनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा नारायण कुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवाष कोइराला थिए।

श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सिइओ पनि हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया