Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 28 07:31
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ।

Shikhar
NIMB

कम्पनीले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। विद्यमान संस्थापक शेयरधनीहरुले मात्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिद गर्न चाहने इच्छुकले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।
 
उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया