Nepal Life

नेपाल लाइफले वार्षिकोत्सवको अवसरमा शुक्रवार र शनिवार निःशुल्क स्वास्थ्य शिवर सञ्चालन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 May Fri 05:44
नेपाल लाइफले वार्षिकोत्सवको अवसरमा शुक्रवार र शनिवार निःशुल्क स्वास्थ्य शिवर सञ्चालन गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिकोत्सवको अवसरमा बैशाख २१ र २२ गते दुई दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

NIMB

कम्पनीले आज र भोलि सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर सँग निःशुल्क परामर्श लिन सकिनेछ । त्यस्तै मधुमेह परीक्षण, इसिजी, इको, कोलेष्ट्रोल लगायतका परिक्षण गर्न सकिने कम्पनीले जनाएको छ । केन्द्रिय कार्यालय क्लासिक कम्प्लेक्स कमलादीमा आयोजना हुने शिविरमा बुबा केयरले स्वास्थ्य परिक्षणमा मद्दत गर्नेछ । नेपाल लाइफले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया