विद्युत नियमन आयोगको अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान
- BFIS News
- 2024 May 08 08:51
काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो।
सूचनामा तोकिएको योग्यता पूरा भएकाहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpg)



प्रतिक्रिया