सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
- BFIS News
- 2024 May 09 10:48
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको २३.८० प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन भएको हो ।
नयाँ समायोजित मूल्य अनुसार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४७०.९२ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो ।
आजदेखि कम्पनीको शेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)








प्रतिक्रिया