Nepal Life

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 12:34
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार
Sanima Reliance

काठमाडौं । सुनको मूल्य आज तोलामा ८ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु १ लाख ३६ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ३५ हजार ६ सय निर्धारण भएको छ ।

NIMB

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु १ लाख ३५ हजार ७ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३४ हजार ९ सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु १ हजार ६ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु १ हजार ६ सय ८५ निर्धारण भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार