Nepal Life

एशियन लाइफले ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 21:54
एशियन लाइफले ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाएको छ । कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

NIMB

सम्झौता पत्रमा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रु. ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार कायम हुनेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया