Nepal Life

बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी 'सलिको'को प्रभातफेरी (तश्विर)

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 22:03
बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी 'सलिको'को प्रभातफेरी (तश्विर)
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

NIMB

काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'ले सचेतनामुलक व्यानर सहित उपस्थिति जनाएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्र सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

 

 

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया