Nepal Life

सलिकोको कम्पनी सचिवबाट बिदा भए कोइराला, आइन् बरिष्मा साउद आचार्य

NMB Bank
  • BFIS News
  • 2024 May 15 10:01
सलिकोको कम्पनी सचिवबाट बिदा भए कोइराला, आइन् बरिष्मा साउद आचार्य
National Life

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन्। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको २३ औं बैठकले बरिष्मालाई कम्पनी सचिव नियुक्त गरेको हो।

Shikhar
NIMB

उनी सलिकोकी नायब प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।

देवेन्द्र कोइरालाले कम्पनीबाट लागू गरिएको स्वेच्छिक अवकास योजना (भिआरएस) मा सहभागी भई अवकाश लिएपछि रिक्त रहेको पदमा उनलाई नियुक्त गरिएको हो।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला सगरमाथा र लुम्बिनी मर्ज भएपछि पनि कम्पनी सचिवको जिम्मेवारी रहेर काम गर्दै आएका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया