NIMB Header 2
Nepal Life

बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 May 15 11:52
बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । आज सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला ७ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार