Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणलेसमेत आवेदन दिन पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 07:51
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणलेसमेत आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री खुला गरेको छ। कम्पनीले ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

NIMB

सर्वसाधारणलेसमेत खरिद गर्न सक्ने यो शेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। खरिद गर्न इच्छुकले काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया