Nepal Life

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2024 May Thu 08:02
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

NIMB

जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले शेयर कारोबार नहुने हुँदा आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश जेठ १७ गते हुने कम्पनीको नवौं वार्षिक साधारणसभाबाट पारित हुनेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया