NIMB Header 2
Nepal Life

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 May 16 12:14
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रूपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरिएको छ। यो हालसम्मकै उच्च हो।

Shikhar
NIMB

गत वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै १ लाख ३९ हजार ३ सय पुगेको थियो।

तेजाबी सुनको मूल्य १ लाख ३९ हजार ३ सय पुगेको छ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ। एक तोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला रु ६० ले बढेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार