गभर्नर अधिकारी र बैंक अफ फ्रान्सका एशिया प्यासिफिकका प्रमुख स्टेफन सँग शिष्टाचार भेट

  • BFIS News
  • 2024 May Thu 21:31
गभर्नर अधिकारी र बैंक अफ फ्रान्सका एशिया प्यासिफिकका प्रमुख स्टेफन सँग शिष्टाचार भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फ्रान्सको बैंक अफ फ्रान्सका प्रतिनिहरु सँग शिष्टाचार भेट गरेका छन् । अधिकारीले बैंक अफ फ्रान्सको एसिया प्यासिफिकका प्रमुख प्रतिनिधि स्टेफेन लाटुचेको नेतृत्व सँग भेट गरेका हुन् ।

सो अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी गराएका थिए । उनीहरुले रिजर्भ व्यवस्थापन, मौद्रिक नीति, हरित वित्त र CBDC लगायतका विभिन्न विषयमा छलफल गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया