निक्षेप तथा कर्जा सुरक्षण कोषमा स्थायी जागिरको अवसर (विज्ञापनसहित)
- BFIS News
- 2024 May Fri 10:05
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले रिक्त रहेका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि सहायक चौथो तहदेखि नायब प्रबन्धक आठौं तहसम्मका लागि विज्ञापन खुलाएको हो।
हेर्नुस् विज्ञापन-
प्रतिक्रिया