Nepal Life

अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 16:18
अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले गएको फागुन चैतमा निष्काशन गरेको एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो ।  

NIMB

कम्पनीले निष्काशन गरेको हकप्रद शेयर मध्ये ८९ प्रतिशत मात्रै अर्थात एक करोड ६६ लाख मात्रै बिक्री भएको छ । बिक्री नभएको १९ लाख ९२ हजार कित्ता शेयर बोलकबोल मार्फत बिक्री गरिएको थियो । यसरी बिक्री नभएको हकप्रदको कट अफ प्राइस नै १४४ रुपैयाँ थियो । यसबाट पनि कम्पनीले जगेडा कोषमा केहि रकम थपिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया