Nepal Life

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 21 09:30
मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा
National Life

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ। फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद नपरे सो शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार