NIMB Header 2
Nepal Life

सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 May 22 17:01
सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच सम्झौता
Sanima Reliance

काठमाडौं । सिप्रदी ट्रेडिङ र पठाओ नेपालबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रूपमा दर्ता गर्ने गरी सम्झौता भएको छ।

Shikhar
NIMB

उक्त सम्झौता अनुसार यसै साउन मसान्तसम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन्।

पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै विद्युतीय गाडीहरू रहेका छन्।

यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुन सक्नेछन् भने यात्रुहरूले सजिलै विद्युतीय ट्याक्सीमार्फत् आरामदायी यात्रा गर्न सक्नेछन्।      

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार