सांस्कृतिक पोशाक लगाएर एनएमबी बैंकले मनायो विश्व सांस्कृतिक विविधता दिवस

  • BFIS News
  • 2024 May Wed 18:37
सांस्कृतिक पोशाक लगाएर एनएमबी बैंकले मनायो विश्व सांस्कृतिक विविधता दिवस

काठमाडौं । एनएमबी बैंकका कर्मचारीहरुले आ-आफ्नो संकृति झल्किने पोशाक लगाएर सांस्कृतिक विविधता दिवस २०२४ मनाएको छ । बैंकका कर्मचारीहरुले सांस्कृतिक पोशाक लगाएर नेपालको संकृतिको समृद्धिलाई अंगालेका हुन् ।

बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण युनिटले यस्तो कार्यक्रम आयोजना गरेको हो । बैंकले आफुलाई पनि लैङ्गिक समानता र सामाजिक समावेशीको एउटा भागको रुपमा अंङ्गिकार गर्दै प्रत्येक पक्षलाई समावेशिता कायम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । बैंकले भनेको छ ‘विविधता हाम्रो शक्ति हो र एकता हाम्रो गौरव हो ।’ संवाद र विकासका लागि हरेक वर्ष मे २१ का दिन यो दिवस मनाउने गरिन्छ । 

May be an image of 5 people and text

May be an image of 3 people and text

May be an image of 5 people, people smiling and hospitalMay be an image of 5 people, people smiling, suit, newsroom and textMay be an image of 8 people, people smiling, hospital and textMay be an image of 8 people, people smiling, hospital and textMay be an image of ‎10 people, people smiling, wedding and ‎text that says '‎हामी देसप्छों अपार संभावना कमाएको खर्च गर्ने मात्र होइन पा बचतबा्ट फनो हे M ΜΒ BANI NMB एनएमवि সলনি AC: じ ل G‎'‎‎May be an image of 7 people and textMay be an image of 6 people and people smilingMay be an image of 10 people and text that says 'लम देसैकिये बहते सम्भावना किसान मात्र किसानमात्रनई नई आब तमरा संग कृधि ट्यवराय NM NML KPE 건단류 नालके អសរងាតអេន एसि्याक र्हालाई TheBamk BnKUne KлиA'May be an image of 12 people and people smiling

May be an image of 10 people and text that says 'लम देसैकिये बहते सम्भावना किसान मात्र किसानमात्रनई नई आब तमरा संग कृधि ट्यवराय NM NML KPE 건단류 नालके អសរងាតអេន एसि्याक र्हालाई TheBamk BnKUne KлиA'

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार