कृषि विकास बैंकले आफ्ना सेवाहरु एसएमएस मार्फत जानकारी दिन टेलिकम सँग गर्यो सम्झौता

  • BFIS News
  • 2024 May Fri 15:35
कृषि विकास बैंकले आफ्ना सेवाहरु एसएमएस मार्फत जानकारी दिन टेलिकम सँग गर्यो सम्झौता

काठमाडौं । कृषि विकास बैंकले ग्राहकहरुलाई सम्पुर्ण कारोबारको जानकारी एसएमएस मार्फत दिन नेपाल टेलिकम सँग सम्झौता गरेको छ । 

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका लि. का विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा sms alert, bulk sms हरु सेवा प्रदायकहरुलाई पठाउने छ। सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रबन्धक (Marketing and Sales) यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट Chief Commercial Officer सबिना मास्केले हस्ताक्षर गरेका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया