Nepal Life

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 26 09:43
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं। सिटिजन्स बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले १३ हजार ६२९.२३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्।  सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ।

इच्छुकले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया