NIMB Header 2
Nepal Life

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 May 26 12:23
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार