जेठ १५ गते दिउँसो १ बजे संसदमा बजेट प्रस्तुत हुने
- BFIS News
- 2024 May 26 13:45
काठमाडौं । सरकारले जेठ १५ गते (मंगलबार) आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संसदमा पेस गर्ने भएको छ। सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १ बजे संसदको संयुक्त बैठक बोलाएका छन्।
संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)









प्रतिक्रिया