Nepal Life

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, जो कोहीले आवेदन दिन सक्ने

NMB Bank
  • BFIS News
  • 2024 May 27 08:12
कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, जो कोहीले आवेदन दिन सक्ने
National Life


काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले सोमबार सूचना जारी गदै विभिन्न सेयरधनीहरूका नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

आवेदन जेठ २२ गतेसम्म नक्सालमा रहेको कुमारी क्यापिटलमा दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया