Nepal Life

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 May 27 08:24
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?
National Life

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन।

Shikhar
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया