Nepal Life

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 May 28 09:37
बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बोलायो विशेष साधारण सभा
National Life

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावरले विशेष साधारण सभा बोलाएको छ। हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्न हाइड्रोपावरले विशेष साधारण सभा बोलाएको हो।

Shikhar
NIMB

सभा आगामी जेठ ३० गते काठमाडौंको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्नेछ।

सभामा शतप्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित हुनेछ।

सभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय भएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया