बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउनेले विनाधितो ऋण पाउने

  • BFIS News
  • 2024 May Tue 16:07
बैंकिङ प्रणालीबाट रेमिट्यान्स पठाउनेले विनाधितो ऋण पाउने

काठमाडौं । सरकारले बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउनेलाई विना धितो कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य मार्फत वैदेशिक रोजगारमा गएका नेपालीहरुले बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउनेलाई विना धितो कर्जा पाउने व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।  

सरकारले वैदेशिक रोगजारबाट फर्किएका नेपालीहरुलाई कर्जा उपलब्ध गराइ एक लाख भन्दा धेरैलाई स्वरोजगार बनाउने घोषणा गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया