Nepal Life

सहकारीका सञ्चालकको सम्पत्ती धितोमा राखेर बचतकर्तालाई ५ लाखसम्म फिर्ता गराउने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 16:15
सहकारीका सञ्चालकको सम्पत्ती धितोमा राखेर बचतकर्तालाई ५ लाखसम्म फिर्ता गराउने
Sanima Reliance

काठमाडौं । सरकारले सहकारी पिडितलाई सहकारीकै सञ्चालकहरुको सम्पत्ती धितोमा राखेर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने भएको छ । 

NIMB

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य मार्फत सञ्चालकको सम्पत्तीको सुरक्षणमा ५ लाख रुपैयाँसम्म बचत फिर्ता गराउने व्यवस्था मिलाइने घोषणा गरेका छन् । 

अर्थमन्त्रीले बचत तथा ऋण सहकारीको लागि छुट्टै नियामक निकाय स्थापना गर्ने घोषणा गरेका छन् । साथै सहकारीहरुको मर्जरमा जोड दिइने बजेटमा उल्लेख छ । पछिल्ला दिनमा सहकारीहरु समस्यामा पर्दै गए पछि लाखौ बचतकर्ताले आफ्नो बचत फिर्ता पाउने अवस्था छैन ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया