Nepal Life

जेष्ठ नागरिक भत्तालाई निरन्तरता, एक खर्ब १६ अर्ब विनियोजन

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 16:29
जेष्ठ नागरिक भत्तालाई निरन्तरता, एक खर्ब १६ अर्ब विनियोजन
Sanima Reliance

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्थालाई निरन्तरता दिएको छ । सरकारले यस वर्ष जेष्ठ नागरिकले भत्ता पाउने उमेरमा संशोधन गर्ने तयारी गरेको हल्ला थियो । 

NIMB

तर सरकारले यसमा जोखिम लिन सकेन । हाल ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकले सामाजिक सरक्षा भत्ता पाउदै आएका छन् । यसका लागि सरकारले एक खर्ब १६ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले यस्तो कार्यक्रमलाई निरन्तरता दिएका हुन् । 

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया