सरकारले प्रस्तुत गर्यो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
- BFIS News
- 2024 May Tue 16:52
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेका छन् । सरकारले १८ खर्ब ६० अर्ब खर्च गर्नका लागि १२ खर्ब ६० अर्ब मात्रै राजश्वबाट पुरा हुनेछ । बाँकी बजेट अन्य क्षेत्रबाट जुटाउने सरकारको योजना छ ।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात् प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको छ ।
आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको रकम चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा २१.५६ प्रतिशत बढी हो।
प्रतिक्रिया