Nepal Life

धावनमार्गबाटै फर्काइयो धनगढी उड्न लागेको श्री एयरलाइन्सको विमान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sun 11:19
धावनमार्गबाटै फर्काइयो धनगढी उड्न लागेको श्री एयरलाइन्सको विमान
Sanima Reliance

काठमाडौं। काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’ मा फर्काइएको छ ।

NIMB

विमानभित्र इन्धनको गन्ध आएको र  प्राविधिक परीक्षणका लागि  फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिएका छन्।

विमानको  ८:२५ बजेको उडान तालिका रहेको थियो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया