Nepal Life

हिमालयन एभरेस्ट इन्स्योरेन्समा जागिरको अवसर

NMB Bank
  • BFIS News
  • 2024 Jun 07 08:46
हिमालयन एभरेस्ट इन्स्योरेन्समा जागिरको अवसर
National Life

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले हेल्थ असिस्टेन्स र आइटी अफिसर पदमा केही कर्मचारी माग गरेको हो।

Shikhar
NIMB

हेल्थ असिस्टेन्सका लागि डिप्लोमा इन जेनेरल मेडिसिन वा फार्मेसी गरेको हुनुपर्ने तथा आइटी अफिसरका लागि आइटी वा कम्प्युटर साइन्समा स्नातक गरेको हुनुपर्ने योग्यता तोकिएको छ।

दुवै पदमा अनुभवीलाई विशेष प्राथमिकता दिने उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया