NIMB Header 2
Nepal Life

भूगर्भ सिमेन्टको विशेष साधारण सभा बस्दै, आइपिओ निष्कासनको प्रस्ताव पेश हुने

National Life
  • BFIS News
  • 2024 Jun 07 09:40
भूगर्भ सिमेन्टको विशेष साधारण सभा बस्दै, आइपिओ निष्कासनको प्रस्ताव पेश हुने
Sanima Reliance

काठमाडौं । भूगर्भ सिमेन्टको आज विशेष साधारण सभा बस्दैछ। सभा सेन्ट्रल प्लाजा नक्साल काठमाडौंमा बिहान ११ बजे बस्न लागेको हो। सभामा कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ।

Shikhar
NIMB

त्यसैगरी, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। साथै, सञ्चालक समिति पुनर्गठन गर्ने एजेन्डा पनि रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया