Nepal Life

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

NMB Bank
  • BFIS News
  • 2024 Jun 07 13:01
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने
National Life

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने निर्णय गरेको छ। बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो।

Shikhar
NIMB

बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुने पनि लाभांश वितरण नगर्ने र उक्त अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया