NIMB Header 2
Nepal Life

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा सावित्री खत्री क्षेत्री नियुक्त

National Life
  • BFIS News
  • 2024 Jun 09 12:58
नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा सावित्री खत्री क्षेत्री नियुक्त
Sanima Reliance

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने अध्यक्ष चयन भएकी छन् ।

Shikhar
NIMB

संस्थाको सञ्चालक समितिको जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको पहिलो बैठकले लामिछानेलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।
 
साथै, जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशम वहादुर खत्री नियुक्ती भएका छन्।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया