Nepal Life

२५ विद्युतीय माइक्रो बस खरिदका लागि साझाले खुलायो टेण्डर

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 09:08
२५ विद्युतीय माइक्रो बस खरिदका लागि साझाले खुलायो टेण्डर
Sanima Reliance

काठमाडौं । साझा यातायातले विद्युतीय माइक्रो बस खरिदका लागि टेण्डर खुलाएको छ । साझाले आज सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रो बस किन्न टेण्डर खुलाएको हो।

NIMB

यस्तै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाइएको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया